प्रेरित 3:18-20

प्रेरित 3:18-20 NNRV

उहाँका ख्रीष्‍टले दुःख भोग्‍नुपर्छ भनी परमेश्‍वरले सबै अगमवक्ताका मुखबाट भन्‍नुभएको अगमवाणी उहाँले यसरी पूरा गर्नुभयो। यसकारण पश्‍चात्ताप गर्नुहोस्‌ र फर्कनुहोस्, कि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्‍थितिबाट आनन्‍दको समय आओस्, र उहाँले तपाईंहरूका निम्‍ति अघिबाटै नियुक्त गर्नुभएको ख्रीष्‍ट, अर्थात्‌ येशूलाई पठाइदिनुहुन्‍छ।

प्रेरित 3:18-20 को लागि भिडियो