जब म तिमीलाई निरन्तर आफ्ना प्रार्थनाहरूमा सम्झन्छु, म परमेश्वरलाई धन्यवाद दिन्छु, जसको सेवा मेरा पितापुर्खाहरूले गरेझैँ म शुद्ध विवेकले गर्दछु। तिम्रो आँसु सम्झँदा रातदिन तिमीलाई भेट्ने मेरो उत्कट इच्छा हुन्छ, र म आनन्दले भरिन सकूँ। मलाई तिम्रो निष्कपट विश्वासको सम्झना हुन्छ। त्यो विश्वास, जो पहिले तिम्री बज्यै लोइसमा थियो, र तिम्री आमा युनिसमा, अनि मलाई निश्चय छ, त्यो विश्वास तिमीमा पनि रहेको छ।
२ तिमोथी 1 पढ्नुहोस्
सुन्नुहोस् २ तिमोथी 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ तिमोथी 1:3-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू