दाऊदले आफैलाई आफ्नो महलमा सुरक्षित पारेपछि, र तिनका चारैतिरका शत्रुहरूबाट परमप्रभुले तिनलाई विश्राम दिनुभएपछि, तिनले नातान अगमवक्तालाई भने, “म त देवदारुले बनाएको महलमा बस्दैछु, तर परमप्रभुको सन्दूक भने पालमा राखिएको छ।” नातानले राजालाई जवाफ दिए, “ठीक छ, तपाईंको मनमा जे छ सोही गर्नुहोस्, किनभने परमप्रभु तपाईंसँग हुनुहुन्छ।” त्यही रात परमप्रभुको यो वचन नातानकहाँ आयो: “गएर मेरो दास दाऊदलाई भन्, ‘परमप्रभु भन्नुहुन्छ: के मेरो निम्ति तैंले नै एउटा घर बनाउनेछस् र?
२ शमूएल 7 पढ्नुहोस्
सुन्नुहोस् २ शमूएल 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ शमूएल 7:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू