राजगद्दी आरोहण गर्दा तिनी बाईस वर्षका थिए। तिनले यरूशलेममा एक वर्ष राज्य गरे। तिनकी आमाको नाउँ अतल्याह थियो। तिनी ओम्रीकी नातिनी अतल्याह थिइन्। तिनी पनि आहाबको घरानाका चालमा हिँड़े, किनभने दुष्ट काम गर्नलाई तिनकी आमाले तिनलाई सल्लाह दिन्थिन्।
२ इतिहास 22 पढ्नुहोस्
सुन्नुहोस् २ इतिहास 22
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ इतिहास 22:2-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू