YouVersion लोगो
खोज आइकन

१ तिमोथी 3:12-13

१ तिमोथी 3:12-13 NNRV

डिकन एउटै पत्‍नीका पति होऊन्‌। आफ्‍ना छोरा-छोरीहरू र आफ्‍नो घरको प्रबन्‍ध राम्ररी मिलाउन सक्‍ने होऊन्‌। किनकि डिकनले गर्नुपर्ने सेवा जसले राम्ररी गर्छन्‌ तिनीहरूले आ-आफ्‍ना निम्‍ति प्रतिष्‍ठा र ख्रीष्‍ट येशूमा भएको विश्‍वासमा पनि ठूलो भरोसा पाउनेछन्‌।