मेरो छोरो तिमोथी, म तिमीलाई यो आज्ञा दिँदैछु, कि तिम्रो सम्बन्धमा अघि कहिएको अगमवाणीअनुसार तीद्वारा प्रेरणा पाएर विश्वास र असल विवेक कायम राख्दै तिमी असल लड़ाइँ लड्न सक। विश्वास र स्वच्छ विवेक कायम राख। कुनै-कुनै मानिसले विवेकलाई इन्कार गरेर आफ्नो विश्वासको जहाज डुबाएका छन्।
१ तिमोथी 1 पढ्नुहोस्
सुन्नुहोस् १ तिमोथी 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ तिमोथी 1:18-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू