YouVersion लोगो
खोज आइकन

१ तिमोथी 1:15-17

१ तिमोथी 1:15-17 NNRV

यो वचन हरप्रकारले ग्रहणयोग्‍य छ, कि पापीहरूलाई उद्धार गर्न येशू ख्रीष्‍ट संसारमा आउनुभयो, र पापीहरूमा म सबैभन्‍दा मुख्‍य हुँ। तर यसकारण मैले कृपा पाएँ, कि पापीहरूमा सबैभन्‍दा मुख्‍य भएर पनि मद्वारा येशू ख्रीष्‍टले आफ्‍नो असीम धैर्य प्रकट गर्न सकून्, ताकि उहाँमाथि विश्‍वास गरेर अनन्‍त जीवन पाउनेहरूका लागि म एउटा उदाहरण बन्‍न सकूँ। युग-युगका राजा, अविनाशी र अदृश्‍य एकमात्र परमेश्‍वरलाई आदर र महिमा सदासर्वदा होस्‌। आमेन।