१ थेसलोनिकी 4:9-10

१ थेसलोनिकी 4:9-10 NNRV

तर भाइहरूप्रतिका प्रेमको विषयमा कसैले तिमीहरूलाई लेख्‍न खाँचो छैन, किनकि एक-अर्कालाई प्रेम गर्नू भन्‍ने तिमीहरू आफैले पनि परमेश्‍वरबाट शिक्षा पाएका छौ। माकेडोनियाभरि सबै भाइहरूलाई तिमीहरू साँच्‍चै नै प्रेम गर्दछौ। तर भाइ हो, झन्‌ बढ़ी त्‍यसै गर्दैजाओ भनी हामी तिमीहरूलाई अर्ती-उपदेश दिन्‍छौं।