दाऊदले उनीहरूसँग साँझदेखि अर्को दिनको बेलुकीसम्म लड़ाइँ गरे। उनीहरूमध्ये केवल चार सय जवान मानिसहरू ऊँटमा चढ़ेर भागे। अमालेकीहरूले लगेका सबै जनालाई, तिनका दुई पत्नीहरूसमेत दाऊदले छुटाए। साना-ठूला छोराछोरीहरू, लुटेका माल, उनीहरूले आफ्नै निम्ति लगेका थोक केही पनि छुटेन। दाऊदले सबै कुरा पुन: प्राप्त गरे।
१ शमूएल 30 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 30
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 30:17-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू