तब शाऊलले आफ्नै छेउमा उभिरहने रक्षकहरूतिर फर्केर भने, “गएर परमप्रभुका पूजाहारीहरूलाई मार। किनभने तिनीहरूले दाऊदसित मतियारी गरेका छन्। त्यो एउटा भगुवा हो भनी जानेर पनि तिनीहरूले मलाई थाहा दिएनन्।” तर राजाका सेवकहरू परमप्रभुका पूजाहारीहरूमाथि हात उठाउन राजी भएनन्।
१ शमूएल 22 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 22
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 22:17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू