YouVersion लोगो
खोज आइकन

१ राजाहरू 8:59-61

१ राजाहरू 8:59-61 NNRV

अनि मेरा यी वचनहरू जो मैले परमप्रभुको सामुन्‍ने प्रार्थना गरेको छु, रातदिन परमप्रभु हाम्रा परमेश्‍वरकहाँ रहून्, कि दिन प्रतिदिनको खाँचोअनुसार आफ्‍नो दासको र आफ्‍नो प्रजा इस्राएलको कारण समर्थन गरिदेऊन्, ताकि पृथ्‍वीका सबै मानिसहरूले जानून्‌ कि परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ, र उहाँबाहेक अरू कोही पनि ईश्‍वर छैन। तर आजको समयझैँ उहाँका उर्दीहरूद्वारा बाँच्‍न र उहाँका आज्ञाहरू पालन गर्नलाई तिमीहरूका हृदय परमप्रभु हाम्रा परमेश्‍वरमा सम्‍पूर्ण रूपले सुम्‍पिनैपर्छ।”