१ यूहन्‍ना 5:4-5

१ यूहन्‍ना 5:4-5 NNRV

किनकि परमेश्‍वरबाट जन्‍मेको हरेकले संसारमाथि विजय प्राप्‍त गर्छ, र संसारलाई जित्‍ने विजय हाम्रो विश्‍वास हो। संसारमाथि विजय प्राप्‍त गर्ने को हो? त्‍यही हो, जसले येशू ख्रीष्‍ट परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी विश्‍वास गर्छ।