YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 3:17-18

१ यूहन्‍ना 3:17-18 NNRV

कसैसित संसारको धन-सम्‍पत्ति छ, र पनि आफ्‍ना दाजुभाइलाई खाँचोमा परेको देख्‍दा उनीहरूप्रति आफ्‍नो मन कठोर पार्छ भने, परमेश्‍वरको प्रेमले कसरी त्‍यसमा वास गर्छ? मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं, तर काम र सत्‍यताले प्रेम गरौं।

१ यूहन्‍ना 3:17-18 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति