YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 3:6-9

१ कोरिन्थी 3:6-9 NNRV

मैले रोपें, अपोल्‍लोसले पानी हाले, तर परमेश्‍वरले नै बढ़ाउनुभयो। यसकारण रोप्‍ने केही होइन, न पानी हाल्‍ने केही हो, तर परमेश्‍वर मात्र, जसले वृद्धि दिनुहुन्‍छ। रोप्‍ने र पानी हाल्‍ने एकै समान हुन्‌। हरेकले आफ्‍ना-आफ्‍नै मेहनतअनुसार आफ्‍नो ज्‍याला पाउनेछ। किनकि हामी परमेश्‍वरका सहकर्मी हौं, तिमीहरूचाहिँ परमेश्‍वरका खेत हौ, परमेश्‍वरका भवन हौ।