YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 13:4-5

१ कोरिन्थी 13:4-5 NNRV

प्रेम सहनशील हुन्‍छ र दयालु हुन्‍छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ। प्रेम हठी हुँदैन, न ढीट हुन्‍छ। प्रेमले आफ्‍नै कुरामा जिद्दी गर्दैन, झर्को मान्‍दैन, खराबीको हिसाब राख्‍दैन।

१ कोरिन्थी 13:4-5 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति