YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 1:12

१ कोरिन्थी 1:12 NNRV

मेरो भनाईको तात्‍पर्य यही हो, तिमीहरू कसैले, “म पावलको”, कसैले “म अपोल्‍लोसको”, कसैले “म केफासको” र कसैले “म ख्रीष्‍टको हुँ” भन्‍छौ अरे।