दाऊदले एलाजारका सन्तान सादोक र ईतामारका सन्तान अहीमेलेकको परामर्श लिएर तिनीहरूका पूजाहारीहरूका आ-आफ्नो जिम्मेवारीअनुसार काम गर्नलाई दल बनाइदिए। तिनीहरूका घरानाका मुख्य पुरुषहरू ईतामारको भन्दा एलाजारको ज्यादा भेट्टाइए। त्यसकारण एलाजारका सन्तानबाट परिवारका सोह्र जना मुखिया र ईतामारका सन्तानबाट परिवारका आठ जना मुखियाहरू आ-आफ्नो दलमा बाँधिए। तिनले तिनीहरूका बीचमा चिट्ठा हालेर विनापक्षपात दलहरू बनाए, किनकि एलाजार र ईतामार दुवैका सन्तानमध्ये पवित्रस्थानका अधिकारीहरू र परमेश्वरका अधिकारीहरू थिए।
१ इतिहास 24 पढ्नुहोस्
सुन्नुहोस् १ इतिहास 24
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ इतिहास 24:3-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू