YouVersion लोगो
खोज आइकन

१ इतिहास 24:3-5

१ इतिहास 24:3-5 NNRV

दाऊदले एलाजारका सन्‍तान सादोक र ईतामारका सन्‍तान अहीमेलेकको परामर्श लिएर तिनीहरूका पूजाहारीहरूका आ-आफ्‍नो जिम्‍मेवारीअनुसार काम गर्नलाई दल बनाइदिए। तिनीहरूका घरानाका मुख्‍य पुरुषहरू ईतामारको भन्‍दा एलाजारको ज्‍यादा भेट्टाइए। त्‍यसकारण एलाजारका सन्‍तानबाट परिवारका सोह्र जना मुखिया र ईतामारका सन्‍तानबाट परिवारका आठ जना मुखियाहरू आ-आफ्‍नो दलमा बाँधिए। तिनले तिनीहरूका बीचमा चिट्ठा हालेर विनापक्षपात दलहरू बनाए, किनकि एलाजार र ईतामार दुवैका सन्‍तानमध्‍ये पवित्रस्‍थानका अधिकारीहरू र परमेश्‍वरका अधिकारीहरू थिए।