मण्डली अध्यक्षमाथि परमेश्वरको कामको अभिभारा सुम्पिएको हुनाले तिनी निर्दोष, अहङ्कार नगर्ने, चाँडै नरिसाउने, मद्यपान नगर्ने, झगडा नगर्ने, नीच कमाइको लोभ नगर्ने हुनुपर्छ। बरु तिनी पाहुनासत्कार गर्ने, असल मन पराउने, आत्मसंयमी, सोझो, भक्तिमा लागेको र अनुशासित हुनुपर्छ।