1
भजनसंग्रह 7:17
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
उहाँका धार्मिकताको कारण म याहवेहलाई धन्यवाद चढाउनेछु र सर्वोच्च याहवेहको नामको स्तुति गाउनेछु।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 7:17
2
भजनसंग्रह 7:10
सर्वोच्च परमेश्वर मेरो ढाल हुनुहुन्छ, जसले सोझो हृदय भएकाहरूलाई बचाउनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 7:10
3
भजनसंग्रह 7:11
परमेश्वर धार्मिक न्यायकर्ता हुनुहुन्छ, यस्तो परमेश्वर, जसले प्रतिदिन आफ्नो क्रोध प्रकट गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 7:11
4
भजनसंग्रह 7:9
हे धार्मिक परमेश्वर, जसले हृदय र मन जाँच्नुहुन्छ, दुष्टहरूको उपद्रवको अन्त्य गर्नुहोस्, अनि धर्मीहरूको सुरक्षा गर्नुहोस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 7:9
5
भजनसंग्रह 7:1
हे याहवेह, मेरो परमेश्वर, म तपाईंमा नै शरण पर्दछु; मेरो खेदो गर्नेहरूबाट मलाई बचाउनुहोस् र छुटकारा दिनुहोस्
अन्वेषण गर्नुहोस् भजनसंग्रह 7:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू