1
भजनसंग्रह 6:9
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
याहवेहले दयाको निम्ति मेरो पुकार सुन्नुभएको छ; याहवेहले मेरो प्रार्थना ग्रहण गर्नुहुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 6:9
2
भजनसंग्रह 6:2
हे याहवेह, ममाथि कृपा गर्नुहोस्, किनकि म दुर्बल भएको छु; हे याहवेह, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरूमा घोर पीडा छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 6:2
3
भजनसंग्रह 6:8
हे सबै दुष्ट काम गर्नेहरू हो, मबाट टाढा जाओ; किनकि याहवेहले मेरो रुवाइ सुन्नुभएको छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 6:8
4
भजनसंग्रह 6:4
हे याहवेह, मतिर फर्कनुहोस्, मेरो उद्धार गर्नुहोस्; तपाईंको अचुक प्रेमको कारण मलाई बचाउनुहोस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 6:4
होम
बाइबल
योजनाहरू
भिडियोहरू