1
भजनसंग्रह 46:10
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
उहाँले भन्नुहुन्छ, “शान्त रहो, र म नै परमेश्वर हुँ भनी जान; म राष्ट्रहरूको बीचमा उच्च पारिनेछु, म पृथ्वीमा उचालिनेछु।”
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 46:10
2
भजनसंग्रह 46:1-2
परमेश्वर हाम्रा शरणस्थान र बल हुनुहुन्छ, सङ्कष्टमा सधैँ हाजिर हुने सहायक। यसकारण हामी डराउनेछैनौँ, चाहे पृथ्वीमा ठूलो हलचल आओस्, चाहे पर्वतहरू समुद्रको गहिराइमा खसून्
अन्वेषण गर्नुहोस् भजनसंग्रह 46:1-2
3
भजनसंग्रह 46:4-5
एउटा नदी छ, जसको प्रवाहले परमेश्वरको नगर, सर्वोच्च परमेश्वरले बास गर्नुहुने पवित्रस्थानलाई हर्षित तुल्याउँछ। परमेश्वर त्यस सहरभित्र हुनुहुन्छ, त्यो पतन हुनेछैन; परमेश्वरले त्यसलाई बिहानै सहायता गर्नुहुनेछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 46:4-5
4
भजनसंग्रह 46:9
पृथ्वीको छेउसम्मै उहाँले मानिसहरूका लडाइँ झगडा रोक्नुहुन्छ; उहाँले धनु भाँच्नुहुन्छ र भालाहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ; उहाँले रथहरूलाई आगोमा जलाउनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 46:9
होम
बाइबल
योजनाहरू
भिडियोहरू