1
भजनसंग्रह 4:8
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
म शान्तिसँग पल्टिनेछु र निदाउनेछु; किनकि हे याहवेह, तपाईंले मात्र मलाई सुरक्षित राख्नुहुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 4:8
2
भजनसंग्रह 4:4
रिसमा पर्दा पाप नगर। जब तिमी ओछ्यानमा पल्टन्छौँ, आफ्नो हृदयभित्र मनन गर, र शान्त रहो। सेला
अन्वेषण गर्नुहोस् भजनसंग्रह 4:4
3
भजनसंग्रह 4:1
हे मेरा धार्मिक परमेश्वर, मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्। मेरो सङ्कष्टबाट मलाई मुक्त गर्नुहोस्; ममाथि दया गर्नुहोस् र मेरो प्रार्थना सुन्नुहोस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 4:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू