1
हितोपदेश 31:30
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उडिजाने हुन्छ; तर याहवेहको डर मान्ने स्त्रीको नै प्रशंसा हुनुपर्छ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 31:30
2
हितोपदेश 31:25-26
तिनी सामर्थ्य र सम्मानले सुशोभित हुन्छिन्; भविष्यको निम्ति तिनी मुस्कुराउन सक्छिन्। तिनी बुद्धिसित बोल्छिन्; अनि तिनको जिब्रोमा विश्वासयोग्य अर्ती पाइन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 31:25-26
3
हितोपदेश 31:20
तिनले गरिबका निम्ति आफ्नो मुट्ठी खोल्छिन्; र खाँचोमा परेकाहरूको निम्ति सहायताको हात बढाउँछिन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 31:20
4
हितोपदेश 31:10
असल चरित्र भएकी पत्नी कसले पाउन सक्छ? तिनी त माणिकहरूभन्दा बहुमूल्यकी हुन्छिन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 31:10
5
हितोपदेश 31:31
तिनले कमाएको इनाम तिनलाई नै देऊ; र तिनका कामले सहरको ढोकामा नै तिनलाई प्रशंसा ल्याऊन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 31:31
6
हितोपदेश 31:28
तिनका छोराछोरीले उठेर तिनलाई धन्यकी भन्छन्, तिनका पतिले पनि यस्तो भन्दै तिनको प्रशंसा गर्छन्
अन्वेषण गर्नुहोस् हितोपदेश 31:28
होम
बाइबल
योजनाहरू
भिडियोहरू