1
हितोपदेश 15:1
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
नम्र जवाफले क्रोधलाई शान्त पार्छ; तर कठोर वचनले रिस उठाउँछ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 15:1
2
हितोपदेश 15:33
याहवेहप्रतिको श्रद्धाले नै मानिसलाई बुद्धि सिकाउँछ; अनि सम्मान पाउनुभन्दा अगि नम्रता आउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 15:33
3
हितोपदेश 15:4
निको पार्ने जिब्रो जीवनको रूख हो; तर छली जिब्रोले आत्मालाई चोट पुर्याउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 15:4
4
हितोपदेश 15:22
सल्लाहको अभावमा योजनाहरू असफल हुन्छन्; तर धेरै सल्लाहकार छन् भने ती सफल हुन्छन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 15:22
5
हितोपदेश 15:13
हर्षित हृदयले अनुहार प्रसन्न पारिदिन्छ; तर दुःखित हृदयले आत्मालाई चोट पुर्याउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 15:13
6
हितोपदेश 15:3
याहवेहको नजर सर्वत्र रहन्छ; उहाँले दुष्ट र सज्जन दुवैमाथि नजर राखिरहनुहुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 15:3
7
हितोपदेश 15:16
धेरै सम्पत्ति भएर चिन्तित हुनुभन्दा याहवेहको भयको साथमा थोरै धन हुनु नै असल हो।
अन्वेषण गर्नुहोस् हितोपदेश 15:16
8
हितोपदेश 15:18
तातो रिस भएको मानिसले झगडा उत्पन्न गराउँछ; तर धैर्यवान् मानिसले कलह शान्त गराउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 15:18
9
हितोपदेश 15:28
धर्मीको हृदयले जवाफ दिन अगि त्यसलाई तौलिन्छ; तर दुष्टको मुखले खराबी कुराहरू पोखिहाल्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 15:28
होम
बाइबल
योजनाहरू
भिडियोहरू