1
गन्ती 6:24-26
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
“ ‘ “याहवेहले तिमीहरूलाई आशिष् देऊन्, र तिमीहरूलाई रक्षा गरून्; याहवेहले आफ्नो मुहार तिमीहरूमाथि चम्काऊन्, र तिमीहरूप्रति अनुग्रही होऊन्; याहवेहले आफ्नो मुहार तिमीहरूतिर फर्काऊन्, र तिमीहरूलाई शान्ति देऊन्।” ’
तुलना
अन्वेषण गर्नुहोस् गन्ती 6:24-26
2
गन्ती 6:27
“यसरी तिनीहरूले मेरो नाम इस्राएलीहरूमा कायम राखून्। अनि म तिनीहरूलाई आशिष् दिनेछु।”
अन्वेषण गर्नुहोस् गन्ती 6:27
3
गन्ती 6:23
“हारून र त्यसका छोराहरूलाई यसो भन्, ‘तिमीहरूले इस्राएलीहरूलाई आशीर्वाद दिँदा यसो भन्नू
अन्वेषण गर्नुहोस् गन्ती 6:23
होम
बाइबल
योजनाहरू
भिडियोहरू