इस्राएलका मानिसहरू, लेवीहरूले समेत तिनीहरूका अन्न, नयाँ दाखमद्य र जैतुन तेलको भाग भण्डारहरूमा ल्याउनुपर्छ, जहाँ पवित्रस्थानका सामानहरू राखिन्छन् र जहाँ सेवा गर्ने पुजारीहरू, द्वारपालहरू र सङ्गीतकारहरू बस्छन्।
“हामी हाम्रा परमेश्वरको भवनलाई अवहेलना गर्नेछैनौँ।”