त्यसका न्यायाधीशहरूले घूसका लागि न्याय गर्छन्;
त्यसका पुजारीहरूले कमाउनलाई सिकाउँदछन्।
अनि त्यसका अगमवक्ताहरूले पैसाको लागि भाग्य बताउँछन्।
तर पनि तिनीहरूले याहवेहमा दावी गर्छन् र भन्छन्,
“के याहवेह हाम्रो बीचमा हुनुहुन्न र?
हामीमाथि कुनै विपत्ति आउनेछैन।”