1
मत्ती 25:40
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
“राजाले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले मेरा यी मानिसहरूमध्ये सानोभन्दा सानोलाई जे गर्यौ, त्यो तिमीहरूले मलाई नै गर्यौ।’
तुलना
अन्वेषण गर्नुहोस् मत्ती 25:40
2
मत्ती 25:21
“त्यसका मालिकले जवाफ दिए, ‘स्याबास, असल र विश्वासी सेवक! तँ थोरै कुरामा विश्वासयोग्य भइस्। म तँलाई धेरै कुराको जिम्मा दिनेछु। आइज र आफ्ना मालिकको खुशीमा सहभागी बन्!’
अन्वेषण गर्नुहोस् मत्ती 25:21
3
मत्ती 25:29
किनकि जससित छ, त्यसलाई अरू दिइनेछ, र त्यससित प्रशस्त हुनेछ। जससित छैन, त्यससित भएको पनि खोसिनेछ।
अन्वेषण गर्नुहोस् मत्ती 25:29
4
मत्ती 25:13
“यसकारण जागा रहो; किनकि त्यो दिन र समय तिमीहरू जान्दैनौ।
अन्वेषण गर्नुहोस् मत्ती 25:13
5
मत्ती 25:35
किनकि म भोकाएको थिएँ, र तिमीहरूले मलाई केही खानेकुरा दियौ। म तिर्खाएको थिएँ, र तिमीहरूले मलाई केही पिउने कुरा दियौ। म परदेशी थिएँ, र तिमीहरूले मलाई भित्र स्वागत गर्यौ
अन्वेषण गर्नुहोस् मत्ती 25:35
6
मत्ती 25:23
अन्वेषण गर्नुहोस् मत्ती 25:23
7
मत्ती 25:36
मलाई वस्त्रको खाँचो थियो, र तिमीहरूले मलाई पहिर्यायौ। म बिरामी थिएँ, र तिमीहरू मलाई हेर्न आयौ। म झ्यालखानामा थिएँ, र तिमीहरू मलाई भेट्न आयौ।’
अन्वेषण गर्नुहोस् मत्ती 25:36
होम
बाइबल
योजनाहरू
भिडियोहरू