1
इयोब 30:26
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
तरै पनि मैले असल कुराको निम्ति आशा गर्दा दुष्टता नै आइलाग्यो; मैले ज्योतिको खोजी गर्दा अन्धकार नै आइलाग्यो।
तुलना
अन्वेषण गर्नुहोस् इयोब 30:26
2
इयोब 30:20
“हे परमेश्वर, म तपाईंलाई पुकार्दछु, तर तपाईंले मलाई जवाफ दिनुहुन्न; म प्रार्थनामा खडा हुन्छु, तर तपाईंले मलाई हेर्नु पनि हुन्न।
अन्वेषण गर्नुहोस् इयोब 30:20
होम
बाइबल
योजनाहरू
भिडियोहरू