1
व्यवस्था 34:10
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
त्यस समयदेखि इस्राएलमा मोशाजस्तो अर्को कुनै अगमवक्ता खडा भएको छैन, जसलाई याहवेहले आमने-सामने गरी जान्नुहुन्थ्यो।
तुलना
अन्वेषण गर्नुहोस् व्यवस्था 34:10
2
व्यवस्था 34:9
अब नूनका छोरा यहोशू बुद्धिका आत्माले भरिपूर्ण थिए। किनभने मोशाले तिनीमाथि आफ्ना हात राखेका थिए। यसकारण इस्राएलीहरूले यहोशूका कुरा सुने। अनि याहवेहले मोशालाई दिनुभएका आज्ञाहरू पालन गरे।
अन्वेषण गर्नुहोस् व्यवस्था 34:9
3
व्यवस्था 34:7
जब मोशाको मृत्यु भयो, तब तिनी एक सय बीस वर्ष पुगेका थिए। तर तिनको आँखाको ज्योति कमजोर भएको थिएन, न त तिनको बल नै घटेको थियो।
अन्वेषण गर्नुहोस् व्यवस्था 34:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू