1
व्यवस्था 33:27
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
अनन्तका परमेश्वर तेरो शरणस्थान हुनुहुन्छ, र तलतिर चाहिँ अनन्तका बाहुलीहरू तेरो सहारा छन्। उहाँले तेरा शत्रुहरूलाई तेरो सामुबाट धपाउनुहुनेछ। उहाँले भन्नुहुन्छ, “तिनीहरूलाई नष्ट पार्!”
तुलना
अन्वेषण गर्नुहोस् व्यवस्था 33:27
होम
बाइबल
योजनाहरू
भिडियोहरू