1
भजनसंग्रह 56:3
पवित्र बाइबल
जब म भयग्रस्त हुन्छु, तब तपाईंमाथि भरोसा राख्दछु।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 56:3
2
भजनसंग्रह 56:4
म परमेश्वरमा भरोसा गर्छु यसैले म भयभित हुन्न, यसर्थ मानिसहरूले जे गर्न सक्छन् त्यसमा म डराउँदिन। उहाँको मप्रतिको वचनको लागि उहाँको स्तुति गर्छु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 56:4
3
भजनसंग्रह 56:11
म परमेश्वरमा भरोसा गर्छु, यसैकारण मानिसहरूले मलाई के गर्न सक्लान् भनी मैले डर मान्नु पर्दैन।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 56:11
होम
बाइबल
योजनाहरू
भिडियोहरू