1
भजनसंग्रह 55:22
पवित्र बाइबल
तिम्रो चिन्ताहरू परमप्रभुलाई देऊ अनि उहाँले तिम्रो हेरचाह गर्नुहुनेछ। परमप्रभुले कहिले पनि धर्मात्माहरूलाई परास्त हुन दिनुहुन्न।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 55:22
2
भजनसंग्रह 55:17
म परमेश्वरसँग बिहान, दिउँसो र बेलुकी कुरा गर्दछु। मेरो अस्तव्यस्त उहाँलाई बताउँछु। अनि उहाँले मेरो कुरा सुन्नु हुन्छ!
अन्वेषण गर्नुहोस् भजनसंग्रह 55:17
3
भजनसंग्रह 55:23
हे परमेश्वर तपाईंको करार अनुसार, ती झूटोहरू र हत्याराहरूलाई आधा जीवन नबित्दै चिहानमा पठाउनु हुनेछ, मेरो पक्षको करार अनुसार म तपाईंमा भरोसा गर्नेछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 55:23
4
भजनसंग्रह 55:16
म सहयोगको लागि परमेश्वरलाई पुकार्ने छु, अनि परमप्रभुले मलाई जवाफ दिनु हुनेछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 55:16
5
भजनसंग्रह 55:18
मैले धेरै युद्धहरू लडी सकेको छु। तर परमेश्वरले मलाई सधैँ बचाउनु भएको छ साथै सकुशल फर्काउनु भएको छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 55:18
6
भजनसंग्रह 55:1
हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्। कृपया मेरो प्रार्थनालाई अनुग्रहको निम्ति अवहेलना नगरीदिनु होस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 55:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू