1
मर्कूसको सुसमाचार 9:23
पवित्र बाइबल
येशूले ठिटोको बाबूलाई भन्नुभयो, “तिमीले भन्यौ, ‘यदि तपाईंले सक्नुहुन्छ भने?’ यदि कसैले विश्वास गर्यो भने हरेककुरा सम्भव हुन्छ।”
तुलना
अन्वेषण गर्नुहोस् मर्कूसको सुसमाचार 9:23
2
मर्कूसको सुसमाचार 9:24
त्यस ठिटोको बाबु चाँहि यो सुनेर खूबै उत्तेजित भयो। त्यसले भन्यो, “म विश्वास गर्छु। मेरो विश्वस अझ बढाउनमा मलाई मद्दत गर्नुहोस्।”
अन्वेषण गर्नुहोस् मर्कूसको सुसमाचार 9:24
3
मर्कूसको सुसमाचार 9:28-29
त्यसपछि येशू घरतर्फ लाग्नुभयो। उहाँका चेलाहरू मात्र उहाँसँग थिए। तिनीहरूले भने, “हामीले त्यो दुष्टात्मालाई बाहिर निकाल्न नै सकेनौं, किन होला?” येशूले भन्नुभयो, “त्यस प्रकारको दुष्टात्मालाई खाली प्रार्थना गरेर मात्र बाहिर निकाल्न सकिन्छ।”
अन्वेषण गर्नुहोस् मर्कूसको सुसमाचार 9:28-29
4
मर्कूसको सुसमाचार 9:50
“नुन राम्रो हुन्छ। यदि नूनले नूनको स्वाद नै हराएको छ भने त्यसलाई फेरि नूनिलो बनाउन सकिंदैन। यसैले असल बन, अनि एका-अर्कामा शान्ति कायम राख।”
अन्वेषण गर्नुहोस् मर्कूसको सुसमाचार 9:50
5
मर्कूसको सुसमाचार 9:37
“यदि कसैले मेरो नाउँमा यस्तो बालकहरूलाई ग्रहण गर्छ भने, त्यस मानिसले मलाई पनि ग्रहण गरेको बराबर हुन्छ। यदि कसैले मलाई स्वीकार गर्छ भने, त्यसले जसले मलाई पठाउनु भयो उहाँलाई पनि स्वीकारेको हुनेछ।”
अन्वेषण गर्नुहोस् मर्कूसको सुसमाचार 9:37
6
मर्कूसको सुसमाचार 9:41
म तिमीहरूलाई साँच्चो भन्दछु। तिमीलाई ख्रीष्टको मानिस मानेर यदि कसैले एक कचौरा पानी दिई सहायाता गर्छ भने, उसले आफ्नो इनाम कहिल्यै गुमाउनेछैन्।
अन्वेषण गर्नुहोस् मर्कूसको सुसमाचार 9:41
7
मर्कूसको सुसमाचार 9:42
“यदि यी मध्ये कुनै एउटा सानो बालकले ममा विश्वाश गर्दछ अनि अर्कोले त्यसलाई पाप गर्न लाउँछ भने उसको लागि यो राम्रो हुनेछ कि आफ्नो घाँटीमा जाँतो बाँधेर समुद्रमा हाम फालोस्।
अन्वेषण गर्नुहोस् मर्कूसको सुसमाचार 9:42
8
मर्कूसको सुसमाचार 9:47
यदि तिम्रो आँखाले तिमीलाई पाप गराउँछ भने त्यसलाई निकाल। तिम्रो निम्ति एउटा आँखा लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु दुइवटै आँखासँग नरकमा फ्याँकिनु भन्दा उत्तम हो।
अन्वेषण गर्नुहोस् मर्कूसको सुसमाचार 9:47
होम
बाइबल
योजनाहरू
भिडियोहरू