1
मर्कूसको सुसमाचार 8:35
पवित्र बाइबल
जसले आफ्नो प्राण बचाउँन चाहन्छ, उसले त्यो गुमाउनु पर्नेछ। अनि जसले ममाथि र सुसमाचारको लागि उसको जीवन गुमाउने गर्दछ उसले मात्र आफ्नो जीवनलाई बाचाउँन सक्नेछ।
तुलना
अन्वेषण गर्नुहोस् मर्कूसको सुसमाचार 8:35
2
मर्कूसको सुसमाचार 8:36
किनभने मानिसले सारा संसार हात पारेर पनि आफ्नो आत्मा गुमायो भने त्यसलाई के फायदा भयो?
अन्वेषण गर्नुहोस् मर्कूसको सुसमाचार 8:36
3
मर्कूसको सुसमाचार 8:34
तब येशूले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो उहाँका चेलाहरू पनि त्यहीं थिए। अनि उहाँले भन्नुभयो, “यदि कसैले मलाई अनुशरण गर्न चाहन्छ भने, त्यसले स्वयंलाई अस्वीकार गरोस् उसले आफूलाई दिईएका क्रूस (कष्टहरू) लाई ग्रहण गर्नेपर्छ, अनि मलाई पछ्याउनु पर्छ।
अन्वेषण गर्नुहोस् मर्कूसको सुसमाचार 8:34
4
मर्कूसको सुसमाचार 8:37-38
किनभने आफ्नो आत्मा फिर्ता पाउनको निम्ति मानिसले केही पनि तिर्न सक्तैन। अहिले जो बाँचिरहका छन् तिनीहरू अत्यन्त पापमय अनि नराम्रो समयमा बाँचिरहेका छन्। यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने म पनि ती मानिससँग शर्माऊछु। उँ त्यत्तिबेला लज्जित हुनेछ जब म पिताको पूर्ण महिमामा र पवित्र दूतगणसँग आउनेछु।”
अन्वेषण गर्नुहोस् मर्कूसको सुसमाचार 8:37-38
5
मर्कूसको सुसमाचार 8:29
त्यसपछि येशूले तिनीहरूलाई सोधे, “तिमीहरू म को हुँ भनी भन्दछौ?” पत्रूसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ।”
अन्वेषण गर्नुहोस् मर्कूसको सुसमाचार 8:29
होम
बाइबल
योजनाहरू
भिडियोहरू