1
भजनसंग्रह 96:4
सरल नेपाली पवित्र बाइबल
परमप्रभु महान् हुनुहुन्छ, उहाँको उच्च प्रशंसा हुनुपर्छ, सबै देवताहरूभन्दा बढ्ता उहाँको आदर हुनुपर्छ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 96:4
2
भजनसंग्रह 96:2
परमप्रभुको भजन गाओ र उहाँको प्रशंसा गर, उहाँले हामीलाई बचाउनुभएको छ भनी दिनदिनै सुसमाचार सुनाओ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 96:2
3
भजनसंग्रह 96:1
परमप्रभुलाई एउटा नयाँ भजन गाओ! सारा संसारले परमप्रभुको स्तुति गाओ!
अन्वेषण गर्नुहोस् भजनसंग्रह 96:1
4
भजनसंग्रह 96:3
जाति-जातिलाई उहाँको महिमाबारे भन, उहाँका महान् कार्यहरू सबै मानिसहरूलाई सुनाओ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 96:3
5
भजनसंग्रह 96:9
ती पवित्र परमव्यक्ति देखा पर्नुहुँदा उहाँलाई दण्डवत् गर, सारा पृथ्वी उहाँको अघि थरथरी होओ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 96:9
होम
बाइबल
योजनाहरू
भिडियोहरू