भजनसंग्रह 96:2
भजनसंग्रह 96:2 पवित्र बाइबल (NERV)
परमप्रभु प्रति गाऊ, उहाँको नाउँको प्रशंसा गर! सुसमाचार भन, प्रत्येक दिन उहाँको मुक्तिको विषयमा कुरा गर।
शेयर गर्नुहोस्
भजनसंग्रह 96 पढ्नुहोस्परमप्रभु प्रति गाऊ, उहाँको नाउँको प्रशंसा गर! सुसमाचार भन, प्रत्येक दिन उहाँको मुक्तिको विषयमा कुरा गर।