1
भजनसंग्रह 66:18
सरल नेपाली पवित्र बाइबल
मैले आफ्नो पापको वास्ता नगरेको भए परमप्रभुले मेरो बिन्ती सुन्नुहुनेथिएन।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 66:18
2
भजनसंग्रह 66:20
म परमेश्वरको प्रशंसा गर्दछु किनभने उहाँले मेरो प्रार्थना अस्वीकार गर्नुभएन अथवा मलाई अनन्त प्रेम गर्न छोड्नुभएको छैन।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 66:20
3
भजनसंग्रह 66:3
परमेश्वरलाई भन, “तपाईंको काम कति उदेकका छन्! तपाईंको शक्ति यति महान् छ कि तपाईंका शत्रुहरूले डरको साथ तपाईंको अघि दण्डवत् गर्दै निहुरहन्छन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 66:3
4
भजनसंग्रह 66:1-2
हे सबै मानिसहरू हो! आनन्दका स्वरले परमेश्वरको प्रशंसा गर! उहाँको महिमामय नामको स्तुति गर्दै उहाँलाई महिमाको प्रशंसा चढाओ!
अन्वेषण गर्नुहोस् भजनसंग्रह 66:1-2
5
भजनसंग्रह 66:10
हे परमेश्वर! तपाईंले हाम्रो जाँच गर्नुभएको छ, आगोले चाँदी खारेझैँ तपाईंले हामीलाई खार्नुभएको छ
अन्वेषण गर्नुहोस् भजनसंग्रह 66:10
6
भजनसंग्रह 66:16
हे परमेश्वरलाई आदर गर्ने मानिसहरू हो! आओ र सुन! उहाँले मेरो निम्ति के गर्नुभयो, म भन्नेछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 66:16
होम
बाइबल
योजनाहरू
भिडियोहरू