1
भजनसंग्रह 56:3
सरल नेपाली पवित्र बाइबल
हे सर्वशक्तिमान् परमप्रभु! मलाई डर लाग्दा म तपाईंमा भरोसा राख्छु।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 56:3
2
भजनसंग्रह 56:4
म परमेश्वरमा भरोसा राख्दछु र डराउँदिनँ, उहाँले मलाई प्रतिज्ञा गर्नुभएको लागि म उहाँको प्रशंसा गर्छु, तुच्छ मानिसले मलाई के गर्न सक्छ र?
अन्वेषण गर्नुहोस् भजनसंग्रह 56:4
3
भजनसंग्रह 56:11
म उहाँमा भरोसा राख्दछु र डराउनेछैनँ, तुच्छ मानिसले मलाई के गर्न सक्छ र?
अन्वेषण गर्नुहोस् भजनसंग्रह 56:11
होम
बाइबल
योजनाहरू
भिडियोहरू