1
भजनसंग्रह 140:13
सरल नेपाली पवित्र बाइबल
धर्मीहरूले साँच्चै तपाईंको प्रशंसा गर्नेछन्, तिनीहरू तपाईंको उपस्थितिमा बास गर्नेछन्।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 140:13
2
भजनसंग्रह 140:1-2
हे परमप्रभु! मलाई दुष्ट मानिसहरूदेखि बचाउनुहोस्, हिँसक मानिसहरूदेखि मलाई जोगाउनुहोस्। तिनीहरूले सधैँ दुष्ट जाल रचिरहेका हुन्छन्, सधैँ झगडा लाइरहेका हुन्छन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 140:1-2
3
भजनसंग्रह 140:12
हे परमप्रभु, म जान्दछु कि तपाईंले दरिद्रहरूका पक्षका कुरा र दु:खीहरूका हकको रक्षा गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 140:12
4
भजनसंग्रह 140:4
दुष्टहरूको शक्तिदेखि मेरो रक्षा गर्नुहोस्, हे परमप्रभु! मलाई पतन गराउन जाल गर्ने हिँसक मानिसहरूदेखि मलाई जोगाउनुहोस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 140:4
होम
बाइबल
योजनाहरू
भिडियोहरू