1
भजनसंग्रह 107:1
सरल नेपाली पवित्र बाइबल
“परमप्रभुलाई धन्यवाद चढाओ किनभने उहाँ असल हुनुहुन्छ, उहाँको प्रेम अमर छ!”
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 107:1
2
भजनसंग्रह 107:20
आफ्नो आज्ञाले उहाँले तिनीहरूलाई निको पार्नुभयो र मृत्युदेखि बचाउनुभयो।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 107:20
3
भजनसंग्रह 107:8-9
तिनीहरूले परमप्रभुलाई उहाँको अटुट प्रेमको निम्ति र उहाँले तिनीहरूको लागि गर्नुभएको उदेकका कामहरूको निम्ति धन्यवाद दिनैपर्छ। उहाँले तिर्खाएकाहरूको तृष्णा मेट्नुहुन्छ र भोकाएकाहरूलाई असल कुराले तृप्त गराउनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 107:8-9
4
भजनसंग्रह 107:28-29
तब तिनीहरूले परमप्रभुलाई आफ्ना कष्टमा पुकारे र उहाँले तिनीहरूलाई सबै दु:ख-कष्टबाट बचाउनुभयो। उर्लंदो आँधीलाई उहाँले थाम्नुभयो र पानीका लहरहरू शान्त भए।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 107:28-29
5
भजनसंग्रह 107:6
तब आफ्ना कष्टमा तिनीहरूले परमप्रभुलाई पुकारे र उहाँले तिनीहरूलाई सबै दु:ख-पीडादेखि बचाउनुभयो।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 107:6
6
भजनसंग्रह 107:19
तब तिनीहरूले परमप्रभुलाई आफ्नो कष्टमा पुकारे र उहाँले तिनीहरूलाई सबै दु:ख-कष्टबाट बचाउनुभयो
अन्वेषण गर्नुहोस् भजनसंग्रह 107:19
7
भजनसंग्रह 107:13
तब तिनीहरूले परमप्रभुलाई आफ्ना कष्टमा पुकारे र उहाँले तिनीहरूलाई सबै दु:ख-कष्टबाट बचाउनुभयो।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 107:13
होम
बाइबल
योजनाहरू
भिडियोहरू