1
भजनसंग्रह 105:1
सरल नेपाली पवित्र बाइबल
परमप्रभुलाई धन्यवाद चढाओ, उहाँका महान्ता उच्च स्वरले प्रचार गर, उहाँले के गर्नुभएको छ, जाति-जातिहरूलाई सुनाओ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 105:1
2
भजनसंग्रह 105:4
सहायताको लागि परमप्रभुकहाँ जाओ र उहाँलाई निरन्तर दण्डवत् गर।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 105:4
3
भजनसंग्रह 105:3
हर्ष मनाओ किनकि हामी उहाँका निज प्रजा हौं, उहाँलाई पुज्नेहरू सबै रमाऊन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 105:3
4
भजनसंग्रह 105:2
परमप्रभुको प्रशंसा गाओ, उहाँले गर्नुभएका उदेकका कामको बयान गर।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 105:2
होम
बाइबल
योजनाहरू
भिडियोहरू