1
भजनसंग्रह 103:2
सरल नेपाली पवित्र बाइबल
हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर् र उहाँ कस्तो दयालु हुनुहुन्छ, नबिर्सी।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 103:2
2
भजनसंग्रह 103:3-5
उहाँले मेरा सबै पाप क्षमा गर्नुहुन्छ र उहाँले मेरा सबै रोगहरू निको पार्नुहुन्छ। उहाँले मलाई मृत्युदेखि बचाउनुहुन्छ र प्रेम र दयामायाले आशिष् दिनुहुन्छ। उहाँले मेरो जीवन असल कुराहरूले भर्नुहुन्छ र मेरो जवानी चिलको जस्तै नयाँ हुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 103:3-5
3
भजनसंग्रह 103:1
हे मेरो आत्मा, परमप्रभुको प्रशंसा गर्! हे मेरो प्राण, उहाँको पवित्र नामको प्रशंसा गर्!
अन्वेषण गर्नुहोस् भजनसंग्रह 103:1
4
भजनसंग्रह 103:13
एउटा बुबा आफ्ना छोरा-छोरीहरूसँग जति दयालु हुन्छ, आफ्ना आदर गर्नेहरूसँग परमप्रभु त्यति नै दयालु हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 103:13
5
भजनसंग्रह 103:12
पूर्व दिशा पश्चिमदेखि जति टाढा छ, त्यति नै टाढा उहाँले हाम्रा पाप हामीदेखि हटाइदिनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 103:12
6
भजनसंग्रह 103:8
परमप्रभु दयालु र प्रेमिलो, रिस गर्नमा ढीला र अनन्त प्रेमले पूर्ण हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 103:8
7
भजनसंग्रह 103:10-11
हामीले पाउनुपर्ने उचित दण्ड उहाँले हामीलाई दिनुहुन्न, हाम्रा पाप र अपराधअनुसार उहाँले हामीलाई दण्ड दिनुहुन्न। स्वर्ग पृथ्वीदेखि जति अग्लो छ, आफूलाई आदर गर्नेहरूप्रति उहाँको प्रेम त्यत्ति नै महान् छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 103:10-11
8
भजनसंग्रह 103:19
परमप्रभुले स्वर्गमा आफ्नो सिंहासन राख्नुभो, सबैमाथि उहाँले राज्य गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 103:19
होम
बाइबल
योजनाहरू
भिडियोहरू