1
भजनसंग्रह 102:2
सरल नेपाली पवित्र बाइबल
म कष्टमा छँदा मदेखि तर्किनजानुहोस्, मैले पुकार्दा सुन्नुहोस् र झट्टै जवाफ दिनुहोस्।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 102:2
2
भजनसंग्रह 102:1
हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्, सहायताको लागि मेरो पुकार सुन्नुहोस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 102:1
3
भजनसंग्रह 102:12
तर तपाईं, हे परमप्रभु, सदाको निम्ति राजा हुनुहुन्छ, पुस्ता-पुस्ताले तपाईंलाई याद गर्नेछन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 102:12
4
भजनसंग्रह 102:17
उहाँले आफ्ना त्यागिएका प्रजाको पुकार सुन्नुहुन्छ र तिनीहरूका प्रार्थना सुन्नुहुनेछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 102:17
होम
बाइबल
योजनाहरू
भिडियोहरू