1
हितोपदेश 7:2-3
सरल नेपाली पवित्र बाइबल
मैले भनेअनुसार गर् र तँ जिउनेछस्। तेरा आँखाका नानी जोगाएझैँ मेरा अर्ती मान्न होश गर्। सधैँ मेरो शिक्षा पालन गर्, त्यो तेरो हृदयको पाटीमा लेखिराख्।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 7:2-3
2
हितोपदेश 7:1
ए मेरो छोरो, मेरो वचन याद राख् र मैले गर्न भनेका कुरा कहिल्यै नबिर्सी
अन्वेषण गर्नुहोस् हितोपदेश 7:1
3
हितोपदेश 7:5
ती कुराले तँलाई अर्काका स्वास्नीहरूबाट टाढा र फसाउने कुरा गर्ने आइमाईहरूबाट अलग राख्नेछन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 7:5
होम
बाइबल
योजनाहरू
भिडियोहरू