1
हितोपदेश 4:23
सरल नेपाली पवित्र बाइबल
आफ्ना सोचबारे होशियार बस्, तेरो सोचअनुसार तेरो जीवन बन्दछ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 4:23
2
हितोपदेश 4:26
आफूले गर्ने कामको योजना होशियारीसाथ बना र तँ जे गर्छस्, त्यो ठीक हुनेछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 4:26
3
हितोपदेश 4:24
कहिले झूटा नबोल्, झूटा र छल-कपटका कुराहरूबाट अलग बस्।
अन्वेषण गर्नुहोस् हितोपदेश 4:24
4
हितोपदेश 4:7
बुद्धि प्राप्त गर्नु तेरो सबैभन्दा ठूलो काम हो। अरू जे-जति पाउन सके पनि अन्तर्दृष्टि प्राप्त गर्।
अन्वेषण गर्नुहोस् हितोपदेश 4:7
5
हितोपदेश 4:18-19
धर्मी हिँडेको बाटो घाम झुल्केजस्तो हो, त्यो पूरा उज्यालो नभएसम्म झन्-झन् चहकिलो हुँदैजाँदछ। दुष्ट हिँडेको बाटो रातको अँध्यारोजस्तै हो, तिनीहरू लड्छन् तर केमा ठोकिएर लड्दै छन्, सो देख्दैनन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 4:18-19
6
हितोपदेश 4:6
बुद्धिलाई नत्याग्, त्यसले तेरो रक्षा गर्नेछ, त्यसलाई प्रेम गर्, त्यसले तँलाई कुशलसाथ राख्नेछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 4:6
7
हितोपदेश 4:13
तैँले जे सिकेको छस्, त्यो सदा याद राख्, तैँले पाएको शिक्षा तेरो जीवन हो, त्यसलाई राम्ररी जोगाएर राख्।
अन्वेषण गर्नुहोस् हितोपदेश 4:13
8
हितोपदेश 4:14
दुष्ट मानिसहरू गएको बाटो नपछ्या, दुष्टहरूको चालको नक्कल नगर्।
अन्वेषण गर्नुहोस् हितोपदेश 4:14
9
हितोपदेश 4:1
ए मेरा छोराहरू हो! आफ्ना बुबाको अर्ती सुन, तिनमा ध्यान देओ र तिमीहरूलाई समझशक्ति प्राप्त हुनेछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 4:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू