1
हितोपदेश 23:24
सरल नेपाली पवित्र बाइबल
धर्मी मानिसका बुबा रमाउनेछन्। बुद्धिमान् छोरामा गर्व गर्न सकिन्छ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 23:24
2
हितोपदेश 23:4
धनी बन्नलाई साह्रै नघोटिओ, बुद्धिमानी भई त्यसो गर्न छोड।
अन्वेषण गर्नुहोस् हितोपदेश 23:4
3
हितोपदेश 23:18
त्यसो भए तिम्रो भविष्य उज्यालो हुनेछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 23:18
4
हितोपदेश 23:17
पापीहरूको ईर्ष्या नगर तर आफ्नो जीवनमा परमप्रभुलाई आदर दिनु आफ्नो लक्ष बनाओ।
अन्वेषण गर्नुहोस् हितोपदेश 23:17
5
हितोपदेश 23:13
बालकहरूलाई अनुशासन गर्न आनाकानी नगर। उचित दण्डले तिनीहरू मर्दैनन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 23:13
6
हितोपदेश 23:12
तिम्रा गुरुको अर्तीमा ध्यान देओ र तिनीबाट सकेसम्म ज्ञान लेओ।
अन्वेषण गर्नुहोस् हितोपदेश 23:12
7
हितोपदेश 23:5
एकछिनमा तिम्रो धन जान सक्छ, चिल उडेझैँ त्यसको पखेटा लाग्न सक्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 23:5
8
हितोपदेश 23:22
बुबाका कुरा सुन, जसले तिमीलाई जीवन दिए। तिम्री आमा बुढी हुँदा उनको गुण मान।
अन्वेषण गर्नुहोस् हितोपदेश 23:22
होम
बाइबल
योजनाहरू
भिडियोहरू