1
हितोपदेश 22:6
सरल नेपाली पवित्र बाइबल
बालकहरूलाई ठीक बाटो देखाऊ र तिनीहरूले त्यही बाटोमा हिँड्नेछन्।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 22:6
2
हितोपदेश 22:4
परमप्रभुको आज्ञापालन गर र नम्र होओ, धन, इज्जत र लामो आयु पाउनेछौ।
अन्वेषण गर्नुहोस् हितोपदेश 22:4
3
हितोपदेश 22:1
धेरै धन-सम्पत्ति र सुनाममध्ये एक चुन्नुपरे सुनामचाहिँ चुन। इज्जत पाउनु सुन र चाँदीभन्दा उत्तम हो।
अन्वेषण गर्नुहोस् हितोपदेश 22:1
4
हितोपदेश 22:24
चर्को रिस हुने मानिससित मित्रता नगर।
अन्वेषण गर्नुहोस् हितोपदेश 22:24
5
हितोपदेश 22:9
दानी भई दरिद्रसित आफ्नो खानेकुरा बाँडेर खाओ, तिमीले आशिष् पाउनेछौ।
अन्वेषण गर्नुहोस् हितोपदेश 22:9
6
हितोपदेश 22:3
समझदार मानिसहरू कष्ट आउँदैगरेको देखेर जोगिन्छन् तर सोच नगर्ने मानिस त्यसमा सोझै जाकिन्छ र त्यसले पछि पछुताउ गर्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 22:3
7
हितोपदेश 22:7
गरीबहरू धनीको दास बन्दछन्, ऋण लिने ऋण दिनेको दास बन्दछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 22:7
8
हितोपदेश 22:2
धनी र गरीब दुवै यस कुरामा एक छन् कि ती दुवैलाई परमप्रभुले बनाउनुभएको हो।
अन्वेषण गर्नुहोस् हितोपदेश 22:2
9
हितोपदेश 22:22-23
सक्छौ भन्दैमा दरिद्रबाट अनुचित फाइदा नलेओ। अदालतमा असहाय हुनेहरूबाट अनुचित फाइदा नउठाओ। परमप्रभुले तिनीहरूको मुद्दा बहस गर्नुहुनेछ र तिनीहरूको जीविका लुट्नेहरूलाई पनि उहाँले लुट्नुहुनेछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 22:22-23
होम
बाइबल
योजनाहरू
भिडियोहरू