1
हितोपदेश 21:21
सरल नेपाली पवित्र बाइबल
दयालु र इमानदार मानिसको लामो आयु हुन्छ, उसलाई अरू मानिसहरूले आदर र न्यायको व्यवहार गर्छन्।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 21:21
2
हितोपदेश 21:5
होशियारीसित आफ्नो कामको योजना बनाए प्रसस्त लाभ हुन्छ तर हतार गर्नेचाहिँ दरिद्र हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 21:5
3
हितोपदेश 21:23
कष्टमा पर्नु छैन भने आफ्नो मुख सम्हाली राख।
अन्वेषण गर्नुहोस् हितोपदेश 21:23
4
हितोपदेश 21:2
मानिसले सधैँ आफू ठीक छु भनी सम्झन्छ तर परमप्रभुले उसको मनको उद्देश्य जाँच गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 21:2
5
हितोपदेश 21:31
लडाइँको निम्ति घोडाहरू तयार पार्न सक्छौ तर विजय दिनुहुने परमप्रभु नै हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 21:31
6
हितोपदेश 21:3
जे ठीक र न्यायपूर्ण छ, त्यही गर, त्यही परमप्रभुलाई बलिदानभन्दा बढी मनपर्दो हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 21:3
7
हितोपदेश 21:30
परमप्रभुको विरुद्ध कुनै मानवीय बुद्धि, अन्तर्दृष्टि र योजनाको केही काम लाग्दैनन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 21:30
8
हितोपदेश 21:13
कसैले दरिद्रको पुकार सुनेन भने त्यसले सहायताको निम्ति पुकार गर्दा पनि कसैले सुन्नेछैन।
अन्वेषण गर्नुहोस् हितोपदेश 21:13
होम
बाइबल
योजनाहरू
भिडियोहरू